बेलायतमा सुटिंग भएको ‘ह्याप्पी डेज’ युट्युबमा सार्वजनिक (भिडियो)

काठमाडौँ। मिलन चाम्स निर्देशित चलचित्र ‘ह्याप्पी डेजु’ युट्युबमा सार्वजनिक भएको छ। फिल्ममा दयाहाङ राई, प्रियङ्का कार्की र सञ्जयका अलावा विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स र जेन बकल लगायतले अभिनय गरेका छन् । चलचित्र म्युजिक नेपालको युट्युबमार्फत मङ्गलवार सार्वजनिक गरिएको हो।साढे २ करोडको बजेटमा निर्माण भएको सिनेमामा विपी खनाल, भवानी शर्मा, हिराल जोशी, … Continue reading बेलायतमा सुटिंग भएको ‘ह्याप्पी डेज’ युट्युबमा सार्वजनिक (भिडियो)